मनोरञ्जन

केकी र नाजिरको “राज्जा–रानी”को पहिलो गीत सार्वजनिक…(हेर्नुहोस् भिडियो)

Spread the love

चलचित्र “राज्जा–रानी”को पहिलो गीत सार्वजनिक भएको छ । नायक नाजिर हुसेन र नायिका केकी अधिकारी फिचरिङ रहेको “चिप्पक..चिप्पक”बोलको उक्त गीत शुक्रवार साझ युट्युव मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दुवैलाई फरक रूपमा प्रस्तुत भएका छन् । हेर्नुहोस् भिडियो:-

तराईको परिवेशमा बनेको गीतमा दीपक शर्माको सङ्गीत, राजेन्द्र थापाको शब्द रहेको छ भने नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ । भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् ।  यम थापाको लेखन र निर्देशन रहेको चलचित्र राज्जा रानीलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

 

Related Articles

Back to top button