राशिफल

राशिफल

Spread the love

वि.सं.२०७५ साल जेठ १५ गते , मंगलबार । इश्वी सन २०१८ मे २९ तारिख। नेपाल संवत ११३८ , अधिक ज्येष्ठ शुक्लपक्ष पूर्णिमा तिथि
पं. कृष्ण प्रसाद लामिछाने
मेष ः विद्यार्थीको लागि राम्रो देखिंदैन, व्यवसायमा लाभ ।
वृष ः नयाँ जिम्मेवारी वोध, साजनितिक सफल, यात्राको योग ।
मिथुन ः लगानी गर्दा धन लाभ, काष्ठउद्योगमा राम्रो ।
कर्कट ः विलासी कार्य तथा तथा सौन्दर्य कार्यमा खर्च हुने ।
सिंह ः व्यापार क्षेत्रमा लाभ, धर्ममा मन जाने ।
कन्या ः कार्यमा विवाद, वौद्धिकस्तर खस्कने, चोटपटकको भय ।
तुला ः कार्य परिवर्तनको योग , पशुचौपायमा लाभ ।
वृश्चिक ः व्यापारमा बृद्धि, परिवारजनमा मेलमिलाप, सन्तानबाट खुशी ।
धनु ः स्वदेश यात्राको योग, आफ्नो कार्यमा प्रभुत्व जम्ने छ ।
मकर ः सामाजिक सम्मान मिल्ने छ । प्रियसीसँग फोन वार्ता हुने।
कुम्भ ः शारिरीक आलश्यता आउने , रिसको आवेगलाइ नियन्त्रण गर्नुपर्ने ।
मिन ः लोभलालच बढे पनि कार्यबाट सन्तुष्टि ।

Related Articles

Check Also
Close
  • राशिफल
Back to top button