मनोरञ्जन

“६ फिल्म” जहाँ कलाकारले गरे रियल सेक्स

Spread the love

प्राय मानिसले मान्ने गरेको कुरा के हो भने फिल्म मा देखाइएका दृस्यहरु सबै नक्कली हुन्छन । चाहे त्यो लडाई होस् या रुने या त  सेक्स सीन। सबै देखाइएका दृस्यहरु यात क्यामरा या कम्प्युटर इफेक्टको कमाल रहेको कमाल रहेको अनुमान गर्छन । तर सबै यस्तो हुदैन । कैयौं यस्ता पनि चलचित्र छन्  जसमा दुइ कलाकार बीच रियल सेक्स सिन राखेर खिचेर पर्दामा देखाइएका छन्  ।

रियल सेक्स गरिएका केहि  चलचित्रहरु

१. Love
Love एक फ्रेंच फ़िल्म हो जसमा धेरै बोल्ड सीन छन् । अच्चम्म कुरा त के भने यस फिल्ममा देखाइएका सबै सेक्स सिन रियल छायांकन गारिएका हुन् ।

२. In The Realm Of Senses
यो एक जापानी आर्ट फ़िल्म । चलचित्रको काहानी एक साइको किलरमा  आधारित छ जो आफ्नी पार्टनर संग सेक्स गरिसकेपछि घांटी थिचेर हत्या गर्ने गर्छ । यस फिल्ममा पनि देखाइएका सबै सेक्स सिन रियल छायांकन गारिएका हुन् ।

३. Shortbus
यो एक अमेरिकी ‘कमेडी’ चलचित्र हो, अझ भनौ भने ‘सेक्स कमेडी’ चलचित्र हो । यस फिल्ममा देखाइएका सबै सेक्स सिन रियल छायांकन गारिएका हुन् ।

४ . Scarlet Diva
इटलीकी फ़ेमस महिला कलाकार तथा फिल्म  मेकर Asia Argento को  बायोग्राफ़ीमा बनेको यस फिल्ममा Anna Batista ले प्रमुख भूमिका निर्बाह गरेको छिन । यस फिल्ममा पनि भएका सबै सेक्स सिन रियल छायांकन गारिएका हुन् ।

५. Pink Flamingos
1972 मा बनेको यस अमेरिकन चलचित्र मा यति बोल्ड सीन थियो कि उक्त समयमा यस चलचित्र प्रदर्शनमा रोक लगाइएको थियो । यस फिल्ममा पनि भएका सबै सेक्स सिन रियल छायांकन गारिएका हुन् ।

६. Chatrak
भारतमा निर्मित बंगाली फ़िल्म Chatrak मा पनि सेक्स सीन रहेको छ । उक्त फिल्मकि अभिनेत्री अनुबत्रा बासु ले  एक सीन मा सच्चै Oral सेक्स गरेकी छन् ।

Related Articles

Close