अन्य

लगानीकर्ताले हात झिकेपछि ऋषि धमला दम्पती तनावमा (भिडियो सहित)

Spread the love

गत भदौंमा फिल्म बनाउने घोषणा गरेकी पत्रकार ऋषि घमलाकी पत्नी एलिजा गौतमलाई लगानीकर्ताले घोका दिएका छन् । लगानीकर्ताले हात झिकेपछि एक करोडको फिल्म कसरी बनाउने भनेर धमला दम्पतीमा रुवाबासी चलेको चलेको छ । फिल्ममा लगानी गर्ने इच्छा देखाएका दिपक धिमिरे लगानी गर्नबाट पछि हटेको बुझिएको छ । एलिजा अब आफै हिरोनी बनेर खेल्ने भनिएको फिल्म-अनुराग को भविष्य के होला ? यो भिडियो हेरौं ।
साझापेजको सहयोगबाट ः

Related Articles

Check Also
Close
Back to top button