समाचारसमाजस्थानीय

पोखरा ३३ मा अविरल वर्षाले क्षति भएको सडक पूननिर्माण

Spread the love

पोखरा, २६ असोज ।
साबिक भरत पोखरी पोखरा ३३ मा अबिरल बर्षाका कारण जुकेपाखा,लामगादी,छप्ल्याङ,पुडी,पुडीटार,मनियलडांडा,बरपौवा,ठुलोपाखामा अबरद्ध हुने गरि क्षति भयको करिब ८ किमि सडक पुनर्निर्माण भयको छ।
नेपाली काङग्रेसका तर्फ बाट वार्ड नम्बर ३३का वार्ड सदस्यका प्रत्यासी नेपाली काङ्रेसका इस्थानिय युबा नेता रामचन्द्र अधिकारीको सकृयता एबम लगानीमा सडक निर्माण भएको बताइएको छ।
पटक पटक वडालाई पहल गर्दा पनि सडक पुननिर्माण हुन नसकेपछी सामिजिक दाहित्व बोध गर्दै सडक निर्माण गरेको अधिकारीले बताएका छन। सडक अबरोधका कारण अत्यावश्यक दैनिकी रुपमा आवश्यक पर्ने खाद्यान्न ,एम्बुलेन्स ,ब्यवसायिक हिसाबले ओहोर दोहोर हुने सवारीसाधन समेतको समस्यामा परेका थिय।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close