समाचार

तालचोकमा सेनाद्धारा सकेट वम निस्किृय

Spread the love

लेखनाथ, साउन २९ ।
नेत्रबिक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आयोजना गरेको बन्दका क्रममा पोखरा २७ तालचोकको धर्मकाँटाँमा नेपाली सेनाले वम निस्कृय पारेको छ ।

आज विहान ११ बजे मोटरसाइकलमा आएका अज्ञात समुहले उक्त वम राखेर भागेको बताइएको छ । शंकास्पद बस्तु देखेर स्थानियले सुरक्षा निकालाइ खवर गरेका थिए । नेपाली सेनाले उक्त स्थानमा सकेट वम निस्कृय पारेको डाँडानाक डिएसपी विष्णुवर सिंह थापाले जानकारी दिए ।

Related Articles

Check Also

Close
Close