अन्य

लोग्नेले कुट्थ्यो,समाजले तिरस्कार गर्‍यो,साहुले आत्याचार गर्‍यो मलाई पागल्नी भनेर[यो भिडियो हेर्नुहोस ]

Spread the love

गरिब र रोगी भएकै कारण एक महिलाले आफ्नै गाउँबाट बिस्थापित हुनु परेको छ । सिन्धुली जिल्लाको पिपलमाडी स्थाई घर भएकी अन्जना राईलाई छारे रोग लागेको कारण नै गाउँसमाज र आफन्तले तिरस्कार गरेर गाउँनिकाला गरेको हो। २१ औ शताब्दीको हाम्रो समाजमा पनि यस्तो घटना भयो भनेर सायदै कमले मात्र बिश्वाश गर्लान तर यो वास्तविकता हो । वास्तविकतासँगै यस घटनाले २१ औ शताब्दीको हाम्रो समाज कुन स्तरको रहेछ छर्लङ्ग पारेको छ। यो भिडियो हेर्नुहोस

Related Articles

Back to top button