रोचक

एकै पटक २ ओटा हातले लेखन सक्ने अद्भुत प्रतिभाकी धनि समता शर्मा(भिडियो सहित)

Spread the love

पोखरा-तपाइले अमिर खान अभिनीत चलचित्र ३ इडीएट त पक्कै हेर्नुभएको छ होला.उक्त चलचित्रमा कलेजका प्रिन्सिपलले एकै पटक २ ओटा हातले लेखेको कुरा देख्नु भएहोला.तपाईलाई लाग्ला यो त सबैले सक्छ नी तर एकपटक तपाई आफै विचार गर्नुहोस् त सकिदो रहेछ कि नाइँ??

पोखराकी समता शर्माले पनि चलचित्रमा जस्तै एकै पटक २ ओटा हातले लेखेर सबैलाई चकित पारेकी छिन्.हेर्नुहोस भिडियोमा समता शर्माको एकै पटक २ ओटा हातले लेखन सक्ने द्भुत प्रतिभा

Related Articles

Back to top button