समाचार

शिशुवा महिला बचत तथा ऋण सहकारी पदाधिककारीहरुको सपथ ग्रहण

Spread the love

लेखनाथ, ८ असोज ।
पोखरा ३० मा रहेको शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट निर्बा्चित पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको कार्यालयमा एक कार्यक्रमका बिच निर्बाचन मन्डलका सम्योजक राममणी अधिकारिले निर्वाचि पदाधिकारीहरुलाइ सपथ ग्रहण गराएका थिए ।

असोज ६ गते सम्पन्न भएको अधिबेसनबाट सर्बसम्मत रुपमा अध्यक्षमा उमा परियार , उपाध्यक्षमा सरीता लामिछाने, सचिब सन्जु बन्जरा, कोषाध्यक्षमा कल्पना तिवारी सदस्यहरुमा बिजया बराल , बिष्णु कुमारी लामिछाने , कृष्ण कुमारी तिमील्सेना , ओम कुमारी कडेल , ऋषिमाया त्रीपाठी , पुष्पा कुमारी श्रेष्ठ , शान्ती सुबेदी त्यसैगरी लेखा समिती सम्योजक सरीता आचार्य भन्डारी, सदस्यमा चन्द्र कुमारी बन्जरा र सम्झना बन्जरा सदस्य चयन भएका थिए ।

Related Articles

Check Also

Close
Close