मनोरञ्जन

नायिका सुष्मा कार्कीको दावीः ५ मिनेटको ३ लाख लिन्छु (भिडियो हेर्नुहोला )

Spread the love

गायक–गायिका र कमेडीयनहरुलाई फलिफाप बनेको विदेशी बजार फिल्मकर्मीहरुका लागि पनि उपयुक्त देखिएको छ । अधिकांश नेपाली नायिकाहरु भने विदेश गएर ‘डान्स पर्फमेन्स’ देखाएर राम्रो आम्दानी गर्ने चलन छ ।यसरी कमाउनेमा प्रियंका कार्की, नम्रता श्रेष्ठ, रेखा थापालगायतका नायिकाहरुको नाम अगाडि आउँछ । विदेशमा रहेका आयोजकहरुले यीनै नायिकाहरुलाई कार्यक्रममा बढी निम्तो दिने गरेका छन् । नायिका सुष्मा कार्कीको पनि छुटै रेट छ । उनि भन्छिन ५ मिनटको ३ लाख लिन्छु । सबै जानकारी तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Related Articles

Back to top button