समाचारस्वास्थ्य

खोप लगाउन फाराम भर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Spread the love

काठमाडौं, जेठ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न आग्रह गरेको छ ।
मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।
फाराम भरेकाहरुलाई प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप लगाउन पाउने जानकारी दिंदै मन्त्रालयले आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको हो ।
फाराम भर्नका लागि  https://vaccine.mohp.gov.np/  मा गएर फाराम भर्न सकिने मन्त्रालयले जनाएको छ।

Related Articles

Close