रोचक

यो फोटोले तहल्कानै मच्यायो ! रहस्यथाहा पाए पछी सबै छक्क !

Spread the love

भारत,२४ कार्तिक | एक युवकले जागिर लगाई दिन्छु भन्दै एक महिला संग आपतिजनक फोटो खिचेर ति युवतीको ब्ल्याकमेल गरिरहेका छन् | ति युवतीले आफुलाई बचाउन भागे पनि यति बेला उक्त फोटोको माद्यमबाट बारम्बार सताउने गरेको तथा ति युवती आफ्नो नभए युवतीको पुरा परीवारनै मार्ने धम्कि समेत दिएका छन् |

ती युवतीले भारतको ग्वालियरमा आफ्ना पितालाई पसलमा सघाउँथिन् । यही क्रममा उनको भेट नजिकैका भरत चौहानसँग भयो । भरतले उनलाई जागिर दिलाइदिने आश्वासन दिएर दिल्ली लिएर गए । त्यहाँ युवतीलाई नशाको औषधी खुवाएर आपत्तिजनक फोटो खिचे । त्यसपछि व्ल्याकमेल गरेर यौन शोषण गरिरहे । युवती जसोतसो त्यहाँबाट फुत्केर घर पुगिन् । त्यसपछि भरतले उनलाई निरन्तर सताउन थाले । परिवारले युवतीलाई बचाउन उनका मावली हजुरबुवाको घर पठाए । तर भरत त्यहाँ पनि पुगेर हवाइ फयर गरी सबैलाई धम्क्याएका थिए ।

ति युवकले मंगलबार साँझ युवतीको मोवाइलमा धम्कीपूर्ण म्यासेज पठाएका छन् । उनले युवतीका पितालाई सम्बोधन गर्दै लेखेका छन् ‘तपाइँकी छोरी अरु कसैकी भए कसैलाई पनि जीवित छोड्ने छैन । जेल जानु परे यही सही ।’ मावली हजुरबुवाको घरमा गोली चलेपछि यस्तो म्यासेज आउँदा पूरा परिवार त्रसित छ । बुधबार साँझ परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

Related Articles

Back to top button