समाचार

भोलि गणतन्त्र दिवस स् प्रदेश ५ मा मात्रै सार्वजनिक विदा

Spread the love

काठमाडौँ, जेष्ठ १४
भोलि जेठ १५ गते गणतन्त्र दिवस देशभर मनाउने र यसअघि सार्वजनिक विदा हुने भए पनि यस पटक यो विदा कटौति भएको छ। प्रदेश ५ को सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको हुनाले प्रदेश ५ मा रहेका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा मात्रै विदा हुनेछ। अरु ६ वटा प्रदेशमा भने गणतन्त्र दिवस मनाइए पनि विदा हुने छैन। राजधानीसमेत रहेको प्रदेश नम्बर ३ को टुँडिखेलमा भोलि गणतन्त्र दिवसका दिन विशेष समारोहको आयोजना हुँदैछ।

Related Articles

Back to top button