समाचार

लेखनथामा मेघ गर्जन सहित हावाहुरी र वर्षा

Spread the love

लेखनथामा मेघ गर्जन सहित हावाहुरी र वर्षा
ऋषिराम रानभाट ।
लेखनाथ, ३ बैशाख ।  लेखनाथ क्षेत्रमा मेघ गर्जन सहित हावाहुरी सँगै वर्षा भएको छ । मंगलबार साँभ करिब ५ः३० बजेको समयमा अन्धकार हुँदै हावा हुरी चलेको थियो। केही वेर मेघ गर्जनका साथ पानी परेको थियो । पोखरा जाने बसहरु वाटोमा रोकिएका थिए भने केहीले बत्ती बालेर चलेका थिए । मानवीय क्षेती एवम् अन्य केही क्षेती भने अहिले सम्म प्राप्त नभएको र वालीनालीलाइ समान्य क्षेती भएको स्थानीयले बताएका छन् ।

Related Articles

Check Also

Close
Close