रत्नशोभा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन

माझठाना, १४ साउन । पोखरा महानगरपालिका–२८, माझठानास्थित श्री रत्नशोभा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। बुधबार सम्पन्न अभिभावक भेलाले राष्ट्रिय शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ (दशौं संशोधन) बमोजिम सन्तबहादुर बुढाथोकी र जीवनप्रसाद तिवारीलाई सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको सदस्यमा निर्वाचित गरेको हो। भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण … Continue reading रत्नशोभा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन