रत्नशोभा मा.वि भूतपूर्व विद्यार्थी एसोसियशनको संयोजकमा शर्मा
गाउँले मिडिया
पुरन गुरुङको ङोल्स्यो साँइली बजारमा ( भिडियो )
गाउँले मिडिया
रत्नशोभा मा.वि भूतपूर्व विद्यार्थी एसोसियशनको संयोजकमा शर्मा
पोखरा महानगरपालिका वडा नंं२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थी एसोसियशन तदर्थ समितिको संयोजकमा पून ः शुक्रराज शर्मा चयन भएका छन् । सर्वसम्मत रुपमा चयन गरिएको सचिवमा कालि प्रसाद भुर्तेल [...]
पुरन गुरुङको ङोल्स्यो साँइली बजारमा ( भिडियो )
बहु चर्चित गुरुङ भाषाको गित ए ङोल्स्यो माराका सर्जक पोखरा २८ का पुरन गुरुङले तिहारको कोशेली स्वरुप आफ्नो सांगीतिक कोशेली ूङोल्स्यो साँइलीू सोल्टीनी साँइली बजारमा ल्याएका छन्। साँइला र साँइली [...]
खुल्ला रक्तदान एवं नगरिक सुनुवाई कार्यक्रम
लेखनाथ, १४ कार्तिक । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामादायिक प्रहरी सेवा पोखरा, २७ तालचोकको १८ औं स्थापनाको अवसरमा खुल्ला रक्तदान एवं नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगबार [...]
आज काग तिहार
१४ कात्तिक, काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई [...]
साफ महिला च्याम्पियनसिप : भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाईनलमा प्रवेश
काठमाडौं, ११ कार्तिक । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालको जितमा गोलकिपर अञ्जना रानामगर नायक बनिन् । ट्राइब्रेकरअघिको खेलमा १० खेलाडीमा [...]
समाचार
रत्नशोभा मा.वि भूतपूर्व विद्यार्थी एसोसियशनको संयोजकमा शर्मा
पोखरा २८ सौर्यमा चौथो खसीबोका मेला प्रदर्शन कार्यक्रम सम्पन्न (तस्बिर सहित )
बेगनासताल रानाभाट / भाट समाजको दोस्रो साधारण सभा सम्पन्न
डाँडाकोनाक देखी बिजयपुरसम्मको सडक कालोपत्रे हुने
सूचना-प्रविधि
रोचक
स्वास्थ्य
प्रदेश
सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्
खेलकुद
साफ महिला च्याम्पियनसिप : भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाईनलमा प्रवेश
काठमाडौं, ११ कार्तिक । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालको जितमा गोलकिपर अञ्जना रानामगर नायक बनिन् । ट्राइब्रेकरअघिको खेलमा १० खेलाडीमा