माझठाना, कात्तिक २१ । कृषि विकास कार्यालय, कास्कीको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम अन्तर्गत समुदायस्तरमा प्रशोधनयोग्य तथा खायन आलु उत्पादन कार्यक्रमका लागि कृषकहरूलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदानस्वरूप आलुको बीउ