प्रदेश प्रमुख मल्ललाई काठमाडौं लगियो, प्रहरी अस्पतालमा उपचार हुँदै

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

फागुन ६, धनगढी :

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाइ थप उपचारका काठमाडौं लगिएको छ।  छातिमा सक्रमण भएपछि धनगढीको एक निजी अस्पतालकाे आईसीयूमा उपचार गराइरहेका मल्ललाई  नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट  आइतबार राति काठमाडौं लगिएको हो।

काठमाडौंको महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा उपचररत मल्लको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका छन्।   इम्युनिटी पावर कम भएपछि कमजोर भएको र आज विहान बोल्न समेत थालेको उनका प्रेस सहयोगी गजेन्द्रराज ओझाले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्