जनप्रतिनिधि निकाय ठेकेदारको कब्जामा !

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाडौं, माघ २६ । मुलुकको जनप्रतिनिधिमुलक निकाय संघीय संसद, प्रदेश संसददेखि स्थानीय तहसम्म निर्माण व्यवसायीहरुको बलियो उपस्थिति देखिएको छ ।

मुलुकमा विकास निर्माणको ठेक्का जिम्मा लिएका निर्माण व्यवसायीबाट समयमै काम नभएको गुनासो आइरहेका बेला नीति निर्माण तहमै उनीहरुको बलियो उपस्थिति देखिएको हो ।

आइतबार नयाँ पत्रिका दैनिकले सार्वजनिक गरेको समाचारमा संघीय संसददेखि स्थानीय तहसम्म त्यस्ता २०८ जना जनप्रतिनिधि ठेकेदार रहेको देखाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्