लुम्ले केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

चैत्र २, काठमाडौँ ।  कास्कीमा आइतबार राति भूकम्प गएको छ । राति ८ बजेर ४५ मिनेटमा ५ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्प कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण भने सार्वजनिक भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्