स्याङ्जा र पर्वतमा थप १० जनामा कोरोना

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

जेठ २०,पोखरा । स्याङ्जा, पर्वतमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोही जिल्ला बिरुवा २० वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिकामा वर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिकाका वर्ष १९, २० र २१ का ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ । गण्डकी प्रदेशमा अब कोरोना संक्रमितको संख्या ३७ पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दू शर्माले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्