बिच्च बिच्चमा ३ लाई टक्कर दिने गीत पोखरामा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, ६ साउन ।
गायक सुबास खड्का र गायिका पार्बति न्यौपानेको स्वरमा रहेको बुढी कोठामा बूढो गोठमा गित दिबस थापामगर नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

मनोरञ्जनात्मकले भरिपूर्ण भएको गीतको संगित संयोजन दिबस थापा मगरले गरेका छन् भने भिडियोको छायाङ्कन मुबारक खानले गरेका छन् ।

गम बहादुर न्यौपानेले निर्देशन गरेको गितको रेकर्डिङ पल्स रेकर्डिङ स्टुडियोमा गरिएको छ भने लय शब्द गम बहादुर न्यौपाने रहेको गायक सुबास खड्काले गाउँले मिडियालाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्