कर्मचारीलाई कोरोना पुष्टि भएपछि पोखरा २७ को वडा कार्यालय सिल

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

साउन २६, पोखरा । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि पोखरा महानगरपालिका वडा नम्बर २७ को वडा कार्यालय सिल गरिएको छ । वडा कार्यालय १ हप्ताका लागि सिल गरिएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिएका छन् ।

सोमबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनाका अनुसार उक्त वडाको महिला कर्मचारीलाई कोरोना भाइरस पुष्टि भएको थियो । उनी पोखरा २६ की बासिन्दा रहेकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्