गण्डकी प्रदेशमा संक्रमितको संख्या १८२३ पुुग्यो ।

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, ५ भादै । शुक्रबार थप भएका २ नयाँ संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १८२३ पुगेको छ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा गण्डकी प्रदेशका तीन जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं -२७ का ५० वर्षीय  महिलाको नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै  नवलपरासी गौडाकोट – २ का ३२ वर्षीय  पुरुषको नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्