वेगनासताल नहरचोकमा वृक्षारोपण

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
वेगनासताल साउन ५ ।
पोखरा ३१ वेगनातालमा रहेको नहरचोक नमुना मार्ग टोल विकास संस्थाले नहर क्षेत्रको दायाँ वायाँमा विभिन्न जातका फुलका विरुवाहरु रोपेको छ । स्थापनाकाल देखि नै सामाजिक कार्यमा क्रियासिल रहँदै आएको टोलविकास संस्थाले नहरचोक देखि मत्स्य अनुसन्धान केन्द्र सम्म फुलका विरुवाहरु सारिएको टोलि विकास संस्थाका अध्यक्ष सुधा बरालले जानकारी दिइन् ।
फोहोर मैला समेत संकलन गरी फुलहरुको गोडमेल समेत गरिएको कार्यक्रममा वातावरण स्वच्छ राख्न सबै स्थानियहरुमा सचेतना जगाउने उद्धेश्येले विभिन्न जातका फुलका विरुवाहरु रोपिएको अध्यक्ष बरालले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्