पोखरा २८ कालीका सामुदायिक सेवा केन्द्रद्धारा गाँजा फँडानी अभियान तिब्र

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाभट
माझठाना, साउन ६ ।
पोखरा महानगरपालिका वडा नं.२८ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कालिकाले पोखरा २८मा गाँजा फडानीलाइ तिब्र पारेको छ । यसै क्रममा सेवा केन्द्रले पोखरा महानगरपालिका २८ अन्तर्गत सेरा र गौरीस्वाँरामा गाँजा फडानी गरेको छ ।

विकृति र विसंगती रहित समाज निर्माणमा क्रियासिल रहँदै आएको सेवा केन्द्रका अध्यक्ष हुमनाथ अधिकारी, सचिव राधाकृष्ण तिवारी, सदस्य विकल केसी, सदस्य पार्वती भुजेल, वडा सदस्यह विष्णु प्रसाद तिवारी र अम्बिका बुढाथोकी, सेवा केन्द्रका प्रमुख श्रीराम रानाभाट , प्रहरी जवान अनिल पौडेलका साथै स्थानियहरु सक्रियतामा पोखरा महानगरपालिका अन्तर्गत सेरा र गौरीस्वाँरामा गाँजा फडानी गरि व्यवस्थापन गरिएको सेवा केन्द्रका सविच राधाकृष्ण तिवारीले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्