गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

असार ८, पोखरा । गण्डकी प्रदेशमा ५३ कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सोमबार राति ८:३० बजे सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार प्रदेशमा ५३ संक्रमित थपिएका हुन् ।

नयाँ तथ्यांक अनुसार तनहुँमा १७, स्याङ्जामा ९ जना, बागलुङमा ८ जना, गोरखमा ११ जना, लमजुङमा ५ जना, पर्वतमा एकजना, नवलपुरमा एकजना र कास्कीमा एकजना संक्रमित थपिएका हुन् । हाल कोरोना संक्रमितको संख्या ५९३ पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्