गण्डकी प्रदेशमा १७ जना कोरोनाबाट मुक्त

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

असार १२, पोखरा । गण्डकी प्रदेशबाट १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना निको भएर घर जानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले फूल र अविर लगाएर बिदाइ गरे ।

संक्रमण मुक्त भएर घर फर्किनेहरूले आफूले आत्मबलले कोरोना जितेको बताए । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कोरोना मुक्त भएकोमा बधाई दिँदै आगामी दिनमा पनि सामाजिक दूरी कायम राख्न आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्