नागरिक परोपकार समन्वय संस्थाद्धारा अग्नि नियन्त्रणक यन्त्र वितरण

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, ३ पुष । नागरीक परोपकार समन्वय संस्थाले आकस्मिक अग्नि निन्यत्रक यन्त्र सयोग गरेको छ ।

मानविय सेवा तथा सामाजिक कार्यमा क्रियासिल रहँदै आएको संस्थाले मंगलबार एक विशेष कार्यक्रमका बिच ईलाका प्रहरी कार्यालय गगनगौंडालाई उक्त यन्त्र हस्तान्तरण गरेको हो ।

आकस्मिक रुपमा आगो लाग्दा नियन्त्रण गर्न सहयोग होस भन्ने उद्धेश्यले उक्त यन्त्रक हस्तान्तरण गरिएको संस्थाका उपाध्यक्ष देवराज पन्थीले बताए । कार्यक्रममा संस्थाका पदाधिकारीहरु, सामाजसेवी एवम् पत्रकारको उपस्थितिमा उक्त यन्त्र हस्तान्तरण गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्