नाकको ब्ल्याक हेड्सका कारण हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुहोस कसरी हटाउने यस्ता छन् उपाय

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

व्यक्तिको सुन्दरता मुलतः अनुहारमा केन्दि्रत हुन्छ । त्यसैले आफ्नो अनुहार सफा र चमकदार होस भन्ने चाहन्छौ । तर, अनुहारमा आउने दाग-धब्बाहरुले भिलेन खेलिदिन्छन् ।

यसका साथै नाकभन्दा माथि कालो-कालो बिन्दू जस्ता थोप्ला साह्रै नराम्रो देखिन्छ । जसलाई चलन चल्तीमा ‘ब्ल्याक हेड्स’ भनिन्छ । यस्तो कालो थोप्ला टाढैबाट देखिन्छ । अनेक उपाय लगाउँदा पनि यी थोप्ला स्थाईरुपमा हट्दैनन् । यो के कारणले हुन्छ र यसको स्थाई समाधान के हो ?

प्रदुषण मुख्य कारण

नाकमाथि काला थोप्ला बस्नुको प्रमुख कारण वातावरण प्रदुषण हो । प्रदुषणका कारण रौंमा जम्मा हुन्छ र यसको कारण बन्छ । छालाका मसिना प्वालहरुमा मृत्त छाला, धुलो, माटोका काण तथा मैलो जम्मा भइरहन्छ । जसले गर्दा यो छिद्र बन्द हुन्छ र यसमा जम्मा भएको फोहोर कालो कालो बिन्दुका रुपमा प्रकट हुन्छन् ।

.

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्