सृजनसिल युबा क्लब द्वारा एण्टी ड्रग क्याम्प्यीएन आयोजना

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ , ७ पुस ।
पोखरा महानगरपालिका –२७ खोलाकोडिल मा अबस्थित सृजनसिल युबा क्लब द्वारा आयोजित एण्टी ड्रग क्याम्प्यीएन सम्पन्न भएको छ। गेट विल फाउण्डेसन को सहयोगमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख बक्ता जनक गुरुङ थिए भने कार्यक्रमको अध्यक्षता महेश अधिकारीले गरेका थिए। कार्यक्रममा विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुका साथै स्थानिय बासिन्दाहरुको पनि बाक्लो उपस्थिती रहेकोे थियोे ।
समाजमा लागू पदार्थको सेबन बढीरहेकोले एसको सेबन समयमा नै रोक्न सबैले जोड दिनु पर्नेमा क्लबका सल्लाहकार एबम पुर्ब अध्यक्ष प्रकाश राई भाटले सबैमा अपिल गरे । क्लबका अध्यक्ष महेश अधिकारिले आउँदा दिनहरुमा पनि क्लबले यस्ता जनचेतनामुलक कार्यक्रम गर्ने प्रतिबद्धता जनाउदै र यस्तो कार्यक्रममा सबैलाई साहयोग गर्न अपिल गरे। उक्त कार्यक्रमको संचालन क्लबका सचिब निरोज लामिछानेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्