रत्न शोभामा सरसफाइ कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, ४ माघ ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माविमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका वाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम भएको हो । शुक्रवाासरिय कार्यक्रम अन्तर्गत वाल क्लब तथा जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरु एवम् शिक्षक एवम् शिक्षिकाहरुको सहभागीतामा विद्यालय हाताभित्र सरसफाइ कार्यक्रम गरिएको शिक्षक नायक दुर्गा सापकोटाले बताइन् ।
विद्यालय हाता भित्रको फोहोर मैला संकलन गरी व्यवस्थापन गरिएको शिक्षिका धनु पुनले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्