पोखरा ३१ म स्वरोजगार तालिम आज बाट सुरु

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १३ चैत ।
पोखरा महानगपालिका वडा नं.३१ मा स्वरोजगार तालिम आजबाट सुरु भएको छ । विशेष गरी वडा नं.३१ का निम्न आर्थिक स्तर भएका युवाहरुलाइ लक्षित गरेर सानो गाडी टयाक्सी सिकाउने तालिम दिन सुरु गरिएको हो । वडा कार्यालय ३१ को आयोजनामा एक महिना सम्म हुने तालिममा सहभागी हुनका लागि ६० जनाले फाराम भरेका थिए ।

निम्न आथिएक स्तर भएका जम्मा ३० जनालाइ छनोट गरी आजबाट तालिम दिन सुरु गिरएको वडा अध्यक्ष कमल थापाले जानकारी दिए । टयाक्सी चलाउने सिप सिकेर स्वदेशमा नै बसेर केही गर्न सक्ने दक्ष युवा निर्माण गर्ने उद्धेश्येले तािलम दिन लागिएको वडा अध्यक्ष थापाले बताए । ३० जनालाइ २ समुहमा विभाजन गरी आजबाट तालिम दिन सुरु गरिएको प्रशिक्षक कपिल पाण्डेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्