विप्लव’ आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओली र ‘विप्लव’ एउटै मञ्चमा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

२१ फागुन, काठमाडौं । सरकारसँग भएको तीनबुँदे सहमति भएपछि दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै छन् ।
तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा चन्द सार्वजनिक हुन लागेका हुन् । चन्द र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चमा देखिने छन् ।

बिहीबार बिहान भएको तीनबुँदे सहमति भएपछि हिजै साँझ बसेको मन्त्रिपषिद् बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्