धनगढी प्रिमियर लिग दुई दिन पछि सर्‍यो

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

माघ २६, धनगढी : शनिबारबाट सुरु हुने भनिएको धनगढी प्रिमियर लिग दुई दिन पछाडि सरेको छ। लगातारको वर्षाका कारण मैदान हिलाम्य भएपछि प्रतियोगिता दुई दिन पछाडि सारिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

अब उदघाटन खेल सोमबार हुने उनले बताए । सदूरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुनी हावाले यस क्षेत्रमा दुई दिनदेखि वर्षा भइरहेको छ। बिहीबार राति भएको वर्षाले फाप्ला क्रिकेट मैदान हिलाम्य भएपछि खेल दुई दिन पछि सारिएको उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्