साफ १८ वर्ष मुनि साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाडौँ  , असोज १९ ।  

भारतलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै नेपाल साफ १८ वर्ष मुनि साफ महिला च्याम्पियनसिप को फाइनलमा प्रवेश गरेको छ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल पनि १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजाको छिनोफानो पेनाल्टीसुटआउटबाट भएको हो।
नेपालको गोलकिपर अन्जना राना मगरले तीन पेनाल्टी रोकिन् भने एक गोल गरिन्। नेपालले अब उपाधिका लागि आयोजक भुटान र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्