गायिका एलिना चौहान र बादल श्रेष्ठ को पानी सलल गीत सार्बजनिक

  • ख-
  • ख+

काठमाडौ,माघ १४ ।
अहिलेकी चर्चित गायिका एलिना चौहान र बाद्ल श्रेष्ठ को आवाजमा रहेको पानी सलल गीत सार्बजनिक भएको छ । जसमा शब्द सागर शर्मा को र बादल श्रेष्ठकै संगीत रहेको छ भने यरेन्ज जिबन बडुको रहेको छ ।
विग परिवेश रेकडिङ स्टुडियो,अनामनगरमा रेकर्ड गरिएको सागर शर्माले बताए ।  बिक्रम चौहानद्धारा निर्देशन गरिएको गीतमा बाद्ल श्रेष्ठ र एलिना चौहान को अभिनय देख्न सकिन्छ । बादल श्रेष्ठ युटयूब च्यानलबाट गायक बादल श्रेष्टले उक्त गीतको सार्वजनिक गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्