माघ २७ गते राष्ट्रपति भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने

गाउँले मिडिया
  • ख-
  • ख+

राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।

उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

उनले संविधानको धारा ९५ बमोजिम सम्बोधन गर्न लागेकी हुन्।

राष्ट्रपति कार्यालयले यसबारे विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्