नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)मा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।   महानिरीक्षकका लागि पाँचजना प्रतिष्पर्धी थिए । जसमा कुँवर एक नम्बरमा थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्