सांसद् विकास कोष ब्युँतियो, प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं, १५ जेठ । सांसद् विकास कोष सरकारले फेरि ब्युँत्याएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

सो का लागि ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्