अन्नपूर्ण आधार शिविर (एबीसी) मा सेताम्मे हिमालले लोभिदै पर्यटक (फोटो फिचर र भिडियो सहित)

  • ख-
  • ख+

सागर राज तिमिल्सिना

सूर्योदयले चम्केका सेताम्मे हिमाललाई नजिकबाट हेर्न पाइन्छ । जता हेरेपनि हिमालै हिमाल देखिन्छ । ३ सय ६० डिग्रीमा नै हिमाल देखेपछि त्यहाँ पुग्ने जोकोहीको मन फुरुङ्ग हुन्छ । कास्कीको अन्नपुर्ण गाउँ पालिकाको अन्नपूर्ण आधार शिविर (एबीसी) पुग्दा सबैलाई यस्तै हुन्छ ।

प्राकृतिक सौन्दर्यले विश्वकाका मानिसहरुको ध्यन यसले तान्न सफल भएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) जादाँ अग्ला पहाड हुँदै झर्ने झरना, अग्ला पहाड, रङगी चङगी जङ्गल, जङ्गली जनावर र चराचुरुङ्गी र मनमोहक हिमाली दृश्यले नै पदमार्गका जाने पर्यटकको ध्यान तान्दछ । विश्वको दशौँ र नेपालको नवौँ (८ हजार ९२ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको उचाई ४ हजार १ सय ३० मिटरमा पर्दछ ।

कास्कीको विरेठाँटीबाट अन्नपूर्ण आधार शिविर (एबीसी) सम्मको पदयात्रा मार्ग एक हप्तामा पूरा गर्न सकिन्छ । घान्द्रुक, झिनु, छोम्रोङ, भनुवा, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छे आधार शिविर (एमबीसी) र अन्नपूर्ण आधार शिविर (एबीसी) पुगिन्छ । एबीसीबाट एकैसाथ ८ हजार ९२ मिटरको अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, हिउँचुली, गंगापूर्ण, गन्धर्वचुली, माछापुच्छ्रे हिमालको अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण आधार शिविर (एबीसी) पुग्ने मुख्य सिजन भदौ १५ देखि कात्तिक १५ र फागुन देखि वैशाखसम्म हो । हिउँदमा बढी हिउँ पर्ने र बर्षमा पानी पर्ने भएको उक्त सिजनमा पर्यटक कम मात्रामा जाने गरेको पर्यटन व्यासायीहरु बताउ छन् । यो क्षेत्रमा नेपाली र विदेशी गरि एक वर्षमा करिब ४० हजार पर्यटक जाने गरेको उनीहरुको भनाई छ । दसैं तिहारको विदाको बेलामा सबै भन्दा बढि पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समयमा हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर (एबीसी) जानेको सख्या पनि ह्वातै बढेको छ ।

अन्नपूर्ण आधार शिविर (एबीसी)मा सेताम्मे हिमालले लोभिदै पर्यटक । तस्बिरः सागरा राज तिमिल्सिना

अन्नपूर्ण आधार शिविर (एबीसी)मा सेताम्मे हिमालले लोभिदै पर्यटक । तस्बिरः सागर राज तिमिल्सिना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्