न्यू लाइटमा शैक्षिक कार्यशाला गोष्टि हुने

  • ख-
  • ख+

न्यू लाइटमा शैक्षिक कार्यशाला गोष्टि हुने
लेखनाथ, १ बैशाख । पोखरा महानगरपालिका वडा नं.३० शिशुवामा रहेको न्यू लाइट माविमा शैक्षिक कार्यशाला गोष्टि हुने भएको छ । वार्षिक कार्यक्रम अन्तर्गन बैशाख २ र ३ गते हुने कार्यशाला गोष्टिमा समय सापेक्ष अनुसार शिक्षक शिक्षिकाहरुलाइ विद्यालयले नै तालिमको व्यवस्था गरेको शिक्षक अरुण चन्द्र सुवेदीले बताए।
कक्षा सन्चालन बैशाख ९ गते हुनु पहिल्यै नै शिक्षक शिक्षिकाहरुलाइ पूनर्ताजकी गराउने उद्धेश्येले तालिम दुइ दिने गोष्टिको आयोजना गरीएको र सो गोष्टिमा उपस्थितिका सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाइ विद्यालयका प्रिन्सिपल बुद्धि प्रसाद बास्तोलाले आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्