हिंसात्मक गतिविधि अन्त्य गर्न सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

  • ख-
  • ख+

जेठ २०,  काठमाडौं । अमेरिकामा भइरहेको हिंसात्मक गतिविधि अन्त्य गर्न सेना र प्रहरी परिचालन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

प्रहरी हिरासतमा रहेका एक व्यक्ति जर्ज फ्लोइडको हत्यालाई लिएर अमेरिकामा प्रदर्शन तीव्र भएपछि राष्ट्रपतिले टेलिभिजनमार्फत् सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्