कक्षा ११ आंशिक/ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनि

  • ख-
  • ख+

४ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आंशिक÷ग्रेडबृद्धि परीक्षार्थीहरुकोे नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठकको निर्णयपछि आज नतिजा सार्वजनिक गरिएको हो ।
कक्षा ११ को परीक्षा सञ्चालन, व्यवःथापन, मूल्याङ्कन, नतिजा प्रकाशन प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको व्यवस्था बमाेिजम २०७७ सालमा कक्षा ११ को आंशिक÷ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षा विद्यालयमा नै सञ्चालन भएको थियो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्