नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल

  • ख-
  • ख+

पोखरा, १२ फागुन ।

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नबिन सिग्देल बिजयी भएका छन्। नेपाल प्रेस युनियन कास्कीको नबौ अधिबेसनले नबिन सिग्देलले ७७ मत ल्याइ विजयी बनेका हुन ।
उनका निकटतम प्रतिद्धन्दी माधब रेग्मीले ६६ मत प्राप्त गरेका थिए । त्यसै गरि अर्का अध्यक्षका प्रत्यासी यदुनाथ बन्जराले १७ मत प्राप्त गरे ।
यसै गरि सचिबमा ८० मत प्राप्त गर्दै प्रदिप पौडेल बिजयी भएका छन् । त्यसै गरि सचिबका अर्का उमेद्वार भुपाल गुरुङले ५९ मत प्राप्त गरे भने अर्का उमेद्वार सदिप पौडलले २० मत प्राप्त गरेका थिए। अन्य पदमा भने शनिबार नै निविरोध निर्वाचीत भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्