पोखरामा प्याराग्लाइडिङ पाईलटहरूको मा.प‍. से.जाँच

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नं.२३ पामे स्थित प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच गरिएको हो ।
वडा प्रहरी कार्यालय बैदामको आयोजनामा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागी प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाईलटहरूले मादक पदार्थ सेवन गरे नगरेको सम्बन्धमा चेक जाँच गरिएको जिल्ला प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उक्त चेकजाँचका क्रममा कसैले मा.प.से. नगरेको पाइएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ भने सोही कार्यक्रममा सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्