पोखरा , असोज १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा सहितको वृहत राष्ट्रिय सहमतिको आवश्यक भएको बताउनु भयो ।
नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उहाँले नले यस्तो बताउनु भएको हो ।
मान्छे परिवर्तन भए तर देशको अवस्था परिवर्तन हुन नसकेको गुनासो गर्नु भयो । निशेषध राजनितिले कसैको पनि हित नगर्ने भन्दै लिङ्देनले जनताको निराशालाई हटाउँदै सबै राजनिति दलहरु र राजा सहितको वृहत राष्ट्रिय सहमतिको आवश्यकता रहेको जोड दिनु भयो ।