जागिर छोड्नुअघि ट्वीटरका कर्मचारीले अमेरिकी राष्ट्रपति ट्रम्पको एकाउन्ट बन्द गरिदिएपछि हंगामा

  • ख-
  • ख+

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाकै नागरिकले समेत हृदयदेखि मन पराउँदैनन् । जसको पछिल्लो उदाहरण ट्वीटरका कर्मचारीले देखाएका छन् ।

ट्वीटरका कर्मचारीले जागिर छोड्ने दिन ट्रम्पको एकाउन्ट बन्द गरिदिएपछि केही बेर हंगामा भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नाम नखुलाइएका ति कर्मचारीले आफ्नो जागीरको अन्तिम दिन एकाउन्ट बन्द गरेर निस्किएका थिए । त्यसपछि ट्रम्पको एकाउन्ट ११ मिनेटका लागी बन्द भएको थियो ।

====================================

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्