कक्षा १२ का विद्यार्थीलाई विदाइ एवम् शुभकामना कार्यक्रम
गाउँले मिडिया
दीपशिखा पुस्तकालयमा सीपमूलक शिक्षा कार्यक्रम
गाउँले मिडिया
पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम हुने
पोखरा , बैशाख ११ । पोखरा महानगरपालिका वडा नं २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रम अन्तर्गतको वडा नागरिक आरोग्य कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रमका लागि मंगलबार देखि प्रारम्भिक [...]
कक्षा १२ का विद्यार्थीलाई विदाइ एवम् शुभकामना कार्यक्रम
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्न शोभा माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई एवम् शुभकामना कार्यक्रम गरिएको हो । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा यही बैशाख १४ [...]
दीपशिखा पुस्तकालयमा सीपमूलक शिक्षा कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा सीपमूलक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । दीपशिखा सामुदायिक पुस्तकालय र दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको आयोजनामा किशोरीहरुका [...]
माझठानामा एकिकृत शत्रुजिव (आइ पि एम ) तालिम सम्पन्न
ऋषिराम रानाभाट लेखनाथ, २० चैत्र । पोखरा महानगरपालिका वडा नं..२८माझठानामा एकिकृत शत्रुजिव –आइ पि एम ) तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र , कास्कीको आर्थिक सहयोगमा गत मंसिर [...]
वडा कार्यालयबाट विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण
लेखनाथ, १९ चैत्र । पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यालयले एक सामुदायिक विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरको छ । पोखरा २८ माझठाना स्थित रत्न शोभा माध्यमिक विद्यालयलाई सोमबार ४ थान प्रोजेक्टर [...]
सूचना-प्रविधि
रोचक
प्रदेश
हिस्टुन मधेश प्रदेशमा मनिकलाल शाहलाई संयोजकको जिम्मेबारी
पोखरा , २५ पुष । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रीय संगठन विभागाले मधेश प्रदेश र यस अन्तरगतका जिल्लाहरुको संयोजक तोकी जिम्मेबारी प्रदान गरेको
खेलकुद
ग्रील तथा स्टील व्यवसायीहरुको फुटबल प्रतियोगितामा सानो भ¥याङ ठूलो भ¥याङ इकाई विजयी
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा भएको मैत्रिपूर्ण ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता २०८० को पहिलो उपाधि संघको काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको